कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि

In-person

आवश्यक प्रक्रिया
शुल्क
रु.२५०
लाग्ने समय
सोही दिन ( ६ महिना भित्र पेश गर्नु पर्ने)
सेवा प्रवाह समय
सोही दिन ( ६ महिना भित्र पेश गर्नु पर्ने)
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
क. पुरानो सक्कलै ग्रेडसिट
ख. विद्यालय र वडाको सिफारिस
ग. विद्यार्थीको जन्मदर्ता वा नागरिकता
घ. वावु वा आमाको नागरिकता
शुल्क विवरण
रु.२५०
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.)
प्रक्रिया चरणहरू
आवश्यक कागजात पुर्‍याई शिक्षा शाखामा पेश गर्नु पर्ने ।
संबंधित कानून