समुह नविकरण/ गैसस नविकरण सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
गैसस- कारोवारको आधारमा, टोल विकास संस्था- रु. १००० र समुह-रु.५००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
सम्बन्धित शाखा वा उपशाखा
आवश्यक कागजातहरू
१. निवेदन र निर्णय
२. गत आ.व. को प्रगति प्रतिवेदन
३. कर दर्ता/करचुक्ता प्रमाणपत्र
४. लेखा परीक्षण प्रतिवेदन
शुल्क विवरण
गैसस- कारोवारको आधारमा, टोल विकास संस्था- रु. १००० र समुह-रु.५००
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ. वा तोकिएको अधिकृत
प्रक्रिया चरणहरू
सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चता तुरुन्त हुनेछ ।
संबंधित कानून