यही मिति २०७५ साल फागुन ३० गते बिहीबार बिहान ११ बजे मन्थली न.पा-१४ को पोखरीडाँडा फुलासीमा यस न.पा को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।
यस मन्थली नगरपालिकाको चौथो नगरसभा यही मिति २०७५ साल फाल्गुन २२ गते बुधबार बिहान ११ः०० बजे मन्थली नगरपालिका वडा नं १ स्थित सामुदायिक भवनको सभाहलमा हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।- रमेश कुमार बस्नेत (नगर प्रमुख)
आ.व २०६९/७०मा गरिव घरपरिवार पहिचान परिचयपत्र ब्यवस्थापन तथा वितरण जिल्ला समन्वय वोर्डद्वारा संकलन गरिएको तथ्याङ्का आधारमा रामेछाप जिल्लामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि यस लिङ्कमा http://goo.gl/jklSTA हेर्न सकिन्छ।(जानकारिको लागि नगरपालिकाको सा