FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक सुनुवाईबारे अत्यन्त जरुरी सूचना

यही मिति २०७५ साल फागुन ३० गते बिहीबार बिहान ११ बजे मन्थली न.पा-१४ को पोखरीडाँडा फुलासीमा यस न.पा को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम  हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।

 

नगर सभा बारे अत्यन्त जरुरी सूचना

सूचना! सूचना!! सूचना!!!

यस मन्थली नगरपालिकाको चौथो नगरसभा यही मिति २०७५ साल फाल्गुन २२ गते बुधबार बिहान ११ः०० बजे मन्थली नगरपालिका वडा नं १ स्थित सामुदायिक भवनको सभाहलमा हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।- रमेश कुमार बस्नेत (नगर प्रमुख)

अडियो नोटिस बोर्ड सन्चालन गरिएको सम्बन्धी सूचना

नगरपालिकाका सूचनाहरु अझ सहज र सजिलो रुपमा जनता माझ पुर्‍याउने उद्देश्यले नगरपालिका कार्यालयले अडियो नोटिस बोर्ड संचालनमा ल्याएको व्यहोरा अनुरोध छ। नगरपालिकाको सूचना निशुल्क सुन्नको लागि आफ्नो मोबाईल वा ल्यान्डलाइनबाट  १६१८०४८५४०११२ डाईल गर्नुहोला  ।

लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना

मिति २०७२-१०-२५ र २६ गते संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भ‍एको छ।सफल हुनुभएको उमेदवारहरुलाई हार्दिक बधाई।

नगरपालिकामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि सम्वन्धमा

आ.व २०६९/७०मा गरिव घरपरिवार पहिचान परिचयपत्र ब्यवस्थापन तथा वितरण जिल्ला समन्वय वोर्डद्वारा संकलन गरिएको तथ्याङ्का आधारमा रामेछाप जिल्लामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि यस लिङ्कमा http://goo.gl/jklSTA हेर्न सकिन्छ।(जानकारिको लागि नगरपालिकाको सा