नगरपालिकाका सूचनाहरु अझ सहज र सजिलो रुपमा जनता माझ पुर्याउने उद्देश्यले नगरपालिका कार्यालयले अडियो नोटिस बोर्ड संचालनमा ल्याएको व्यहोरा अनुरोध छ। नगरपालिकाको सूचना निशुल्क सुन्नको लागि आफ्नो मोबाईल वा ल्यान्डलाइनबाट १६१८०४८५४०११२ डाईल गर्नुहोला ।
मिति २०७२-१०-२५ र २६ गते संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ।सफल हुनुभएको उमेदवारहरुलाई हार्दिक बधाई।
आ.व २०६९/७०मा गरिव घरपरिवार पहिचान परिचयपत्र ब्यवस्थापन तथा वितरण जिल्ला समन्वय वोर्डद्वारा संकलन गरिएको तथ्याङ्का आधारमा रामेछाप जिल्लामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि यस लिङ्कमा http://goo.gl/jklSTA हेर्न सकिन्छ।(जानकारिको लागि नगरपालिकाको साविक गाविसहरु हेर्नुहोस्)