यस नगरपालिकाको दिर्घकालिन सोच "शिक्षित, स्वस्थ, व्यावसायिक शहरः उत्थानशील र समृद्ध मन्थली नगर"

header AD
All wards
आधारभूत जानकारी
सुरेन्द्र बहादुर कार्की
9767985502
manthaliward2@gmail.com
मन्थली नगरपालिका वडा नं २ टेकानपुर
Ward statistics
Population 3325
Households 678
Area 6.64
संक्षिप्त विवरण (Short Description)
साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा लाई समेटेर वडा नं २ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
सुरेन्द्र बहादुर कार्की - वडा अध्यक्ष - ९८४१६४४०७९
चेत कुमारी श्रेष्ठ - महिला सदस्य- ९८४३६६४१९९
बालकाजी श्रेष्ठ - खुला सदस्य - ९८४१५२९१८१
चित्र शंकर अधिकारी - खुला सदस्य - ९८४४०४३२३६
मुना सार्की - दलित महिला सदस्य - ९८४४४३७०५१

जनसंख्या
३३२५ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १५१७ र महिलाः १८०८
घरधुरी संख्याः ६७८

साविकको गाविस:
साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा सम्म

Ward Contact Number:
९७६१७३६२०२


वडा सचिव:
राजेन्द्र श्रेष्ठ
९८५४०४०४१३
९७६७९८५५०२ (Official)

कार्यालयको ठेगाना:
वडा नं २ टेकानपुरमा रहेको आफ्नै वडा कार्यालय भवन मार्फत सेवा प्रदान गरिरहेको ।

क्षेत्रफल (व. कि.मी.):
६.६४

प्रमुख पर्यटकिय स्थलहरुः
निलकण्ठेश्वर मन्दिर, खलडाँडा, साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान, गुप्तेश्वर मन्दिर भदौरे बस्नेतटोल

कार्यालयको अन्य विवरणः
Gmail: manthaliward2@gmail.com

राजेन्द्र श्रेष्ठ -वडा सचिव -9767985502
लवहरी खत्री - नायव प्राविधिक सहायक - 9842111949
कौशिल्या शाह - नायव पशु सेवा प्राविधिक - 9847030548
जुनी श्रेष्ठ अधिकारी - सव इन्जिनियर - 9854040534
विपना भुजेल - बालमैत्री सहजकर्ता/ स.क.अ - 9841481247
नक्शा दृश्य (Map View)

Coordinates: 27.40350000° N, 86.08230000° E