जग्गा रेखाङ्कन

In-person

आवश्यक प्रक्रिया
शुल्क
दुरीका आधारमा रु. २००० देखी रु.३००० सम्म प्रतिकित्ता
लाग्ने समय
१५ दिन भित्र
सेवा प्रवाह समय
१५ दिन भित्र
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
भवन तथा वस्ती विकास
आवश्यक कागजातहरू
क. निवेदन
ख. जग्गाधनी प्रमाण पुर्जा र राजश्व तिरेको रसिद
ग. कित्त खुलेको नापीको प्रमाणित ब्लुप्रिन्ट/ट्रेस
शुल्क विवरण
दुरीका आधारमा रु. २००० देखी रु.३००० सम्म प्रतिकित्ता
जिम्मेवार व्यक्ति / खण्ड
अमिन वा सर्भेक्षक
प्रक्रिया चरणहरू
तोकिएको कागजात पुर्‍याएपश्चात ।
संबंधित कानून