योजना सम्झौता

In-person

आवश्यक प्रक्रिया
शुल्क
स्वीकृत वजेटका आधारमा रु.५०० देखि २००० सम्म
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
कार्यालय गुनासो सुन्ने अधिकारी
दायरा विभाग
योजना शाखा
आवश्यक कागजातहरू
१. निवेदन र वडाको सिफारिस
२. उपभोक्ता समिति गठनको निर्णय
३. लगत इस्टिमेट/प्रस्ताव पत्र
४. उपभोक्ता समितिको बैंक खाता
शुल्क विवरण
स्वीकृत वजेटका आधारमा रु.५०० देखि २००० सम्म
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ.
प्रक्रिया चरणहरू
तोकिएको आवश्यक कागजात
संबंधित कानून