यस मन्थली नगरपालिकाको विभिन्न शाखा मार्फत प्रदान हुने मुख्य सेवाहरु कोठा अनुसार देहाय बमोजिम उल्लेख गरिएको छ।
१. नगर प्रमुख
२. नगर प्रमुख सचिवालय
३. उपप्रमुख
४. इजलाश
५. राजश्व उपशाखा
६. महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा
६. पञ्जिकरण उपशाखा
७ कानून शाखा
८ लेखा शाखा
१०. प्रमुख प्रशासकीय अधिकृत
११. पुस्तकालय
१२. योजना तथा अनुगमन शाखा
१२. प्राविधिक शाखा (वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५, वडा नं ६, वडा नं ७, वडा नं ८, वडा नं १०)
१३. पुर्वधार विकास तथा वस्ति विकास शाखा
१५. सूचना प्रविधि शाखा
१५. आर्थिक लेखा परिक्षण शाखा
१५. क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम
१६. कृषि शाखा
१७. सामी कार्यक्रम
१८. स्वास्थ्य शाखा
१९. शिक्षा युवा तथा खेलकुद शाखा
२०. शिक्षा उपनिर्देशक शाखा
२१. सामान्य प्रशासन तथा जनशक्ती व्यवस्थापन शाखा
२२. विपद् व्यवस्थापन, प्राविधिक शाखा (वडा नं ११, वडा नं १२, वडा नं १३, वडा नं १४)
२३. जिन्सी उपशाखा
२४. सर्भेक्षक, राष्ट्रिय रोजगार कार्यक्रम