FAQs Complain Problems

वडा नं ५

Nepali

यो वडा नं ५ को प्रोफाईल हो।

साविकको सुनारपानी गा.वि.स लाई समेटेर वडा नं ५ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

राम बहादुर कार्की - वडा अध्यक्ष - ९८५४०४००५५

गोरे सार्की - वडा सदस्य - ९८४४०४३७८१

कुमार बास्नेत - वडा सदस्य - ९८४४३९३८५७

विष्णु रोका – द.महिला सदस्य – ९८६२२५१७१८

जनसंख्या

२१४१ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः ९७० र महिलाः ११७१

घरधुरी संख्याः ५००

साविकको गाविस: 

साविकको सुनारपानी गा.वि.स 

Ward Contact Number: 

९८५४०४००५५

वडा अध्यक्ष: 

राम बहादुर कार्की

वडा अध्यक्षको फोन नं: 

९८५४०४००५५

वडा सचिव: 

तेज बहादुर खड्का

वडा सचिवको फोन नं: 

९८४४०४३३०२

कार्यालयको ठेगाना: 

सुनारपानी बजार

क्षेत्रफल (व. कि.मी.): 

१२.९४

प्रमुख पर्यटकिय स्थलहरुः

थानापती महादेवथान मचबारी, गुफाडाँडा, गोल्माथान,कोलडाँडा

Ward Contact Number: 
९८५४०४००५५