FAQs Complain Problems

वडा नं ६

Nepali

यो वडा नं ६ को प्रोफाईल हो।

साविकको भलुवाजोर गा.वि.स लाई समेटेर वडा नं ६ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

गोपाल बहादुर माझी - वडा अध्यक्ष - ९८४४४४०५००

प्रेम बहादुर तामाङ - वडा सदस्य - ९८४१५४८७८१

राम बहादुर तामाङ - वडा सदस्य - ९८४०४१४१४२ (जि.स.स सदस्यमा निर्वाचित)

भक्त माया श्रेष्ठ – महिला सदस्य – ९७४४०२५८१३

कमला बराल बसेल- द. महिला सदस्य-९८४९०३३१७०

जनसंख्या

३४९६ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः १६०३ र महिलाः १८९३

घरधुरी संख्याः७१५

साविकको गाविस: 

साविकको भलुवाजोर गा.वि.स 

Ward Contact Number: 

९८४४४४०५००

वडा अध्यक्ष: 

गोपाल बहादुर माझी

वडा अध्यक्षको फोन नं: 

९८४४४४०५००

वडा सचिव: 

राजु बहादुर माझी

वडा सचिवको फोन नं: 

९८६६४५८८९९

कार्यालयको ठेगाना: 

कुनौरी

क्षेत्रफल (व. कि.मी.): 

३१.५९

प्रमुख पर्यटकिय स्थलहरुः

तिल्केस्थान गढी

Ward Contact Number: 
९८४४४४०५००