FAQs Complain Problems

सूचना तथा समाचार

मन्थली नगरपालिका कार्यालयमा कमर्चारी सहायक पाचौ र चाैथो तहको सिफारीस गरिएको सूचना

२०७२।०३।२२ गते सम्म भुक्तान भएका योजनागत विस्तृत विवरण

भवन निर्माणको वोलपत्र स्वीकृतको अाशयपत्र सम्वन्धमा

सहायक पाचौ र चाैथोको अन्तर्बाताको अत्यत्तै जरुरी सूचना

लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना

मिति २०७२-१०-२५ र २६ गते संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भ‍एको छ।सफल हुनुभएको उमेदवारहरुलाई हार्दिक बधाई।

नगरपालिकामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि सम्वन्धमा

आ.व २०६९/७०मा गरिव घरपरिवार पहिचान परिचयपत्र ब्यवस्थापन तथा वितरण जिल्ला समन्वय वोर्डद्वारा संकलन गरिएको तथ्याङ्का आधारमा रामेछाप जिल्लामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि यस लिङ्कमा http://goo.gl/jklSTA हेर्न सकिन्छ।(जानकारिको लागि नगरपालिकाको साविक गाविसहरु हेर्नुहोस्)

2072.10.06 गते 01.200 pm 2072.09.11 मा भएकाे अनुमानित अाय व्यय तथा राजश्वका दरहरु सार्वजनिकरण

Pages

मन्थली नगरपालिकाको वृतचित्र