समाचार
वडा नं ११
यो वडा नं ११ को प्रोफाईल हो।
साविकको गेलु गा.वि.स को ५ नं वडा देखि ९ नं वडा सम्मलाई समेटेर वडा नं ११ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
भिम बहादुर थापा मगर- वडा अध्यक्ष- ९८४०१९९५९५
जनक बहादुर खत्री - वडा सदस्य- ९७५४२०३२६९
जित बहादुर तामाङ -वडा सदस्य- ९८५११९४१८१
चिना बुढाथोकी- महिला वडा सदस्य- ९७४११०९९९५
कल्पना विसुन्खे- द.महिला सदस्य- ९८४३७७५४९४
जनसंख्या
३००९ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १२६७ र महिलाः १७४२
घरधुरी संख्याः ७०५
साविकको गाविस:
साविकको गेलु गा.वि.स को ५ नं वडा देखि ९ नं वडा सम्म
Ward Contact Number:
९८४०१९९५९५
वडा अध्यक्ष:
भिम बहादुर थापा मगर
वडा अध्यक्षको फोन नं:
९८४०१९९५९५
वडा सचिव:
भिष्मराज भट्टराई
वडा सचिवको फोन नं:
९७४४०१५१५
कार्यालयको ठेगाना:
छापगाउँ बुढाबुढी ढुङ्गा
क्षेत्रफल (व. कि.मी.):
१८.३३
प्रमुख पर्यटकिय स्थलहरुः
डाँडामहादेव मन्दिर