समाचार
वडा नं ११
यो वडा नं ११ को प्रोफाईल हो।
साविकको गेलु गा.वि.स को ५ नं वडा देखि ९ नं वडा सम्मलाई समेटेर वडा नं ११ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
भिम बहादुर थापा मगर- वडा अध्यक्ष- ९८४०१९९५९५
सरिता बुढाथोकी - महिला सदस्य - ९८४४०४४७५४
विन्दा नेपाली - दलित महिला सदस्य - ९८४५६१०४५४
जित बहादुर तामाङ - खुल्ला सदस्य -
अजय कुमार पुलामी - खुल्ला सदस्य - ९८६९१३५१९२
जनसंख्या
३००९ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १२६७ र महिलाः १७४२
घरधुरी संख्याः ७०५
साविकको गाविस:
साविकको गेलु गा.वि.स को ५ नं वडा देखि ९ नं वडा सम्म
Ward Contact Number:
९८४०१९९५९५
वडा अध्यक्ष:
भिम बहादुर थापा मगर
वडा अध्यक्षको फोन नं:
९८४०१९९५९५
वडा सचिव:
भिष्मराज भट्टराई
वडा सचिवको फोन नं:
९८४०००८७११
९७६७९८५५११ (Official)
कार्यालयको ठेगाना:
छापगाउँ बुढाबुढी ढुङ्गा
क्षेत्रफल (व. कि.मी.):
१८.३३
प्रमुख पर्यटकिय स्थलहरुः
डाँडामहादेव मन्दिर
कार्यालयको अन्य विवरणः
Gmail: manthaliward11@gmail.com
१
भिष्म राज भट्टराई
वडा सचिव
9767985511
२
मिश्रिता पुलामी
नायव प्राविधिक सहायक
9860765182
३
राम प्रवेश राम
नायव पशु सेवा प्राविधिक
9862883995
४
सानोबाबु श्रेष्ठ
सव इन्जिनियर
९८६०९०७७०६
५
रचना पुलामी मगर
बालमैत्री सहजकर्ता/ स.क.अ
9866262060