समाचार
वडा नं ३
यो वडा नं ३ को प्रोफाईल हो।
साविकको कठजोर गा.वि.स को १ देखि ५ नं वडा लाई समेटेर वडा नं ३ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
केशव कुमार रोका - वडा अध्यक्ष - ९८४४२७८८११
नारायण बहादुर बोगटी - वडा सदस्य - ९८५४०४०११६
तुल बहादुर बस्नेत - वडा सदस्य - ९८४४२६७३४५
भिममाया श्रेष्ठ - महिला सदस्य – ९८६१५९३७११
जनसंख्या
२६९५ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः ११७६ र महिलाः १५१९
घरधुरी संख्याः ५५४
साविकको गाविस:
साविकको कठजोर गा.वि.स को १ देखि ५ नं वडा
Ward Contact Number:
९८४४२७८८११
वडा अध्यक्ष:
केशव कुमार रोका
वडा अध्यक्षको फोन नं:
९८४४२७८८११
वडा सचिव:
शिव कुमार महतो
वडा सचिवको फोन नं:
९८४४११९०९६
कार्यालयको ठेगाना:
हालसम्म कार्यालय नबनेकोले मन्थली न.पा कै सम्पर्क कार्यलयबाट सेवा सुचारु
क्षेत्रफल (व. कि.मी.):
२३.०४
प्रमुख पर्यटकिय स्थलहरुः
कठजोरको ऐरमबास, ठाँटी महादेव थान, सिमबारी देवीथान