FAQs Complain Problems

समाचार

वडा नं ५

यो वडा नं ५ को प्रोफाईल हो।

साविकको सुनारपानी गा.वि.स लाई समेटेर वडा नं ५ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

रविन कार्की - वडा अध्यक्ष - ९८४३०९३१९२

राधा कार्की - महिला सदस्य - ९८६११४७८६५

तारा कुमारी बसेल - दलित महिला सदस्य - ९८४४१४१७९०

राम कुमार सार्की - खुला सदस्य - ९८४४०४४५४५

शम्भु कुमार सार्की - खुल्ला सदस्य - ९८४५७६६४००

जनसंख्या

२१४१ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः ९७० र महिलाः ११७१

घरधुरी संख्याः ५००

साविकको गाविस: 

साविकको सुनारपानी गा.वि.स 

Ward Contact Number: 

९८४३०९३१९२

वडा अध्यक्ष: 

रविन कार्की 

वडा अध्यक्षको फोन नं: 

९८४३०९३१९२

वडा सचिव: 

पम्फा भुसाल

वडा सचिवको फोन नं: 

९८६०४६१५३०

९७६७९८५५०५ (Official)

कार्यालयको ठेगाना: 

सुनारपानी बजार

क्षेत्रफल (व. कि.मी.): 

१२.९४

प्रमुख पर्यटकिय स्थलहरुः

थानापती महादेवथान मचबारी, गुफाडाँडा, गोल्माथान,कोलडाँडा, पाठशाला डाँडा

कार्यालयको अन्य विवरणः

Gmail: manthaliward5@gmail.com

पम्फा भुषाल

वडा सचिव

9767985505

समिता पोखरेल

नायव प्राविधिक सहायक

9844044137

बबिता प्रधान

नायव पशु सेवा प्राविधिक

9866454669

दिलिप कुमार यादव

सव इन्जिनियर

9840030635 

शर्मिला श्रेष्ठ

बालमैत्री सहजकर्ता/ स.क.अ/असिस्टेन्ट सव इन्जिनियर

9844282746

Nepali
Ward Contact Number: 
९८४३०९३१९२
Weight: 
0

मन्थली नगरपालिकाको वृतचित्र