समाचार
वडा नं ५
यो वडा नं ५ को प्रोफाईल हो।
साविकको सुनारपानी गा.वि.स लाई समेटेर वडा नं ५ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
रविन कार्की - वडा अध्यक्ष - ९८४३०९३१९२
राधा कार्की - महिला सदस्य - ९८६११४७८६५
तारा कुमारी बसेल - दलित महिला सदस्य - ९८४४१४१७९०
राम कुमार सार्की - खुला सदस्य - ९८४४०४४५४५
शम्भु कुमार सार्की - खुल्ला सदस्य - ९८४५७६६४००
जनसंख्या
२१४१ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः ९७० र महिलाः ११७१
घरधुरी संख्याः ५००
साविकको गाविस:
साविकको सुनारपानी गा.वि.स
Ward Contact Number:
९८४३०९३१९२
वडा अध्यक्ष:
रविन कार्की
वडा अध्यक्षको फोन नं:
९८४३०९३१९२
वडा सचिव:
पम्फा भुसाल
वडा सचिवको फोन नं:
९८६०४६१५३०
९७६७९८५५०५ (Official)
कार्यालयको ठेगाना:
सुनारपानी बजार
क्षेत्रफल (व. कि.मी.):
१२.९४
प्रमुख पर्यटकिय स्थलहरुः
थानापती महादेवथान मचबारी, गुफाडाँडा, गोल्माथान,कोलडाँडा, पाठशाला डाँडा