FAQs Complain Problems

समाचार

वडा नं ५

यो वडा नं ५ को प्रोफाईल हो।

साविकको सुनारपानी गा.वि.स लाई समेटेर वडा नं ५ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

रविन कार्की - वडा अध्यक्ष - ९८४३०९३१९२

राधा कार्की - महिला सदस्य - ९८६११४७८६५

तारा कुमारी बसेल - दलित महिला सदस्य - ९८४४१४१७९०

राम कुमार सार्की - खुला सदस्य - ९८४४०४४५४५

शम्भु कुमार सार्की - खुल्ला सदस्य - ९८४५७६६४००

जनसंख्या

२१४१ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः ९७० र महिलाः ११७१

घरधुरी संख्याः ५००

साविकको गाविस: 

साविकको सुनारपानी गा.वि.स 

Ward Contact Number: 

९८४३०९३१९२

वडा अध्यक्ष: 

रविन कार्की 

वडा अध्यक्षको फोन नं: 

९८४३०९३१९२

वडा सचिव: 

पम्फा भुसाल

वडा सचिवको फोन नं: 

 

कार्यालयको ठेगाना: 

सुनारपानी बजार

क्षेत्रफल (व. कि.मी.): 

१२.९४

प्रमुख पर्यटकिय स्थलहरुः

थानापती महादेवथान मचबारी, गुफाडाँडा, गोल्माथान,कोलडाँडा, पाठशाला डाँडा

English
Ward Contact Number: 
९८४३०९३१९२
Weight: 
0