समाचार
वडा नं २
यो वडा नं २ को प्रोफाईल हो।
साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा लाई समेटेर वडा नं २ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
तरणी शंकर अधिकारी - वडा अध्यक्ष - ९८४४०४४८६८
जनक खत्री - वडा सदस्य - ९८४४१४१९५०
बाबुकाजी श्रेष्ठ - वडा सदस्य - ९८४४१३७८४८
प्रमिला सुवेदी (न्यौपाने) - महिला सदस्य - ९८४४०४५८७३
नीरमाया तोलाङ्गे - द. म. सदस्य – ९८४४४००३९७
जनसंख्या
३३२५ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १५१७ र महिलाः १८०८
घरधुरी संख्याः ६७८
साविकको गाविस:
साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा सम्म
Ward Contact Number:
९८४४०४४८६८
वडा अध्यक्ष:
तरणी शंकर अधिकारी
वडा अध्यक्षको फोन नं:
९८४४०४४८६८
वडा सचिव:
राजेन्द्र श्रेष्ठ
वडा सचिवको फोन नं:
९८५४०४०४१३
कार्यालयको ठेगाना:
हालसम्म कार्यालय नबनेकोले मन्थली न.पा कै सम्पर्क कार्यलयबाट सेवा सुचारु
क्षेत्रफल (व. कि.मी.):
६.६४
प्रमुख पर्यटकिय स्थलहरुः
निलकण्ठेश्वर मन्दिर, खलडाँडा, साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान, गुप्तेश्वर मन्दिर भदौरे बस्नेतटोल