FAQs Complain Problems

समाचार

Ward no 2

यो वडा नं २ को प्रोफाईल हो।

साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा लाई समेटेर वडा नं २ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

सुरेन्द्र बहादुर कार्की - वडा अध्यक्ष - ९८४१६४४०७९

चेत कुमारी श्रेष्ठ - महिला सदस्य- ९८४३६६४१९९

बालकाजी श्रेष्ठ - खुला सदस्य - ९८४१५२९१८१

चित्र शंकर अधिकारी - खुला सदस्य - ९८४४०४३२३६

मुना सार्की - दलित महिला सदस्य - ९८४४४३७०५१

जनसंख्या

३३२५ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः १५१७ र महिलाः १८०८

घरधुरी संख्याः ६७८

साविकको गाविस: 

साविकको मन्थली गा.वि.स को ७ देखि ९ नं वडा र कठजोर गा.वि.स को ६ देखि ९ नं वडा सम्म

Ward Contact Number: 

९८४१६४४०७९

वडा अध्यक्ष: 

सुरेन्द्र बहादुर कार्की

वडा अध्यक्षको फोन नं: 

९८४१६४४०७९

वडा सचिव: 

राजेन्द्र श्रेष्ठ

वडा सचिवको फोन नं: 

९८५४०४०४१३

कार्यालयको ठेगाना: 

हालसम्म कार्यालय नबनेकोले मन्थली न.पा कै सम्पर्क कार्यलयबाट सेवा सुचारु

क्षेत्रफल (व. कि.मी.): 

६.६४

प्रमुख पर्यटकिय स्थलहरुः

निलकण्ठेश्वर मन्दिर, खलडाँडा,  साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान, गुप्तेश्वर मन्दिर भदौरे बस्नेतटोल

English
Ward Contact Number: 
९८४१६४४०७९
Weight: 
0