समाचार
वडा नं ९
Nepali
यो वडा नं ९ को प्रोफाईल हो।
साविकको पुरानागाँउ गा.वि.स लाई समेटेर वडा नं ९ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
बुद्धि बहादुर पुलामी मगर - वडा अध्यक्ष - ९८५४०४३५७५
खङ्गराज आरण - वडा सदस्य - ९८४४२४७०५१
कविन्द्र लामा - वडा सदस्य - ९८५११८९२१५
रिता सेञ्चुरी- द. महिला सदस्य-९८६४००७७९२
जनसंख्या
३००८ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १२९६ र महिलाः १७१२
घरधुरी संख्याः ६३५
साविकको गाविस:
साविकको पुरानागाँउ गा.वि.स
Ward Contact Number:
९८५४०४३५७५
वडा अध्यक्ष:
बुद्धि बहादुर पुलामी मगर
वडा अध्यक्षको फोन नं:
९८५४०४३५७५
वडा सचिव:
रमा कोईराला
वडा सचिवको फोन नं:
९७४४०३४६७२
कार्यालयको ठेगाना:
पुरानागाँउ
क्षेत्रफल (व. कि.मी.):
११.७२
प्रमुख पर्यटकिय स्थलहरुः
थानापती महादेवको मन्दिर
Ward Contact Number:
000