समाचार
वडा नं ४
यो वडा नं ४ को प्रोफाईल हो।
साविकको सालु गा.वि.स लाई समेटेर वडा नं ४ कायम गरिएको हो।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
राजन घिमिरे - वडा अध्यक्ष - ९८४१३२८१८१
अम्विका काफ्ले - महिला सदस्य - ९८४४३८९२६६
पदम माया नेपाली - दलित महिला सदस्य - ९७४४०३४६३५
हेम बहादुर राना मगर - खुल्ला सदस्य - ९८४५९२९६३२
अनन्त पुलामी मगर - खुल्ला सदस्य - ९८४४२४२२७८
जनसंख्या
३६१२ (राष्ट्रिय जनगणना २०६८)
पुरुषः १६११ र महिलाः २००१
घरधुरी संख्याः ७६४
साविकको गाविस:
साविकको सालु गा.वि.स
Ward Contact Number:
९८४४१४७९८०
वडा अध्यक्ष:
राजन घिमिरे
वडा अध्यक्षको फोन नं:
९८४१३२८१८१
वडा सचिव:
सिर्जना श्रेष्ठ
वडा सचिवको फोन नं:
९८६३४८३८३०
९७६७९८५५०४ (Official)
कार्यालयको ठेगाना:
सालु बजार
क्षेत्रफल (व. कि.मी.):
१९.८६
प्रमुख पर्यटकिय स्थलहरुः
सेती देवी मन्दिर, घ्याप्चेको पहिरो, कुकुरकाटे भञ्जयाङ
Nepali
Ward Contact Number:
९८४४१४७९८०
Weight:
0