FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई ‍औषधी उपचार वापत खर्च पाईरहेका लाभग्राहीहरुले नयाँ नाम दर्ता तथा नविकरण गर्ने सम्बन्धी जरुरी सूचना ।

सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्वन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक गरिएको २०८२ साल बैशाख १ देखि २०८२ असार मसान्त सम्म (त्रैमानसक) अध्यावधिक विवरण ।

सिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

मन्थली नगरपालिकाको नगरसभावाट पारित आर्थिक ऐन, २०८२

चालु आर्थिक वर्ष २०८१/०८२ को वित्तिय प्रगती सार्वजनिक गरिएको विवरण । (आय ९२.९ % र व्यय ८५.८८%)

२०८१।०८२ को चौथो त्रैमासिक सामाजिक सुरक्षा विवरण

नगर प्रमुख श्री लब श्रेष्ठज्यूवाट प्रस्तुत भएको मन्थली नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ।

सिलबन्दी दरभाउ पत्र सम्बन्धी सूचना र स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना

नगर उपप्रमुख श्री इश्वरी वस्नेतज्यू मार्फत प्रस्तुत गरिएको आ.व ०८२/८३ को बजेट वक्तव्य ।

स्थानीय सेवामा कार्यारत स्थायी कर्मचारीहरुको तहबद्धिका लागि आवेदन दिने बारेको सूचना ।

Pages