FAQs Complain Problems

सार्वजनिक सुनुवाईबारे अत्यन्त जरुरी सूचना

यही मिति २०७५ साल फागुन ३० गते बिहीबार बिहान ११ बजे मन्थली न.पा-१४ को पोखरीडाँडा फुलासीमा यस न.पा को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम  हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।

 

मन्थली नगरपालिकाको वृतचित्र