Nepali

यो वडा नं १३ को प्रोफाईल हो।

साविकको फुलासी गा.वि.स को १ नं वडा देखि ५ नं वडा सम्मलाई समेटेर वडा नं १३ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

राजेन्द्र चौहान - वडा अध्यक्ष-  ९७४४०१५८८१

कृष्ण बहादुर खत्री - वडा सदस्य- ९८६८८३२९६६

नारायण बहादुर थापा मगर -वडा सदस्य- ९८४४३१९३९२

जानुका चुहान चौहान- महिला वडा सदस्य- ९८४४१४२८४६

मनुका कामी- द.महिला सदस्य- ९८१९२७५२०४

जनसंख्या

२९७४(राष्ट्रिय जनगणना २०६८)

पुरुषः १३७५ र महिलाः १५९९

घरधुरी संख्याः ६४४

साविकको गाविस: 

साविकको फुलासी गा.वि.स को १ नं वडा देखि ५ नं वडा सम्म

Ward Contact Number: 

९७४४०१५८८१

वडा अध्यक्ष: 

राजेन्द्र चौहान

वडा अध्यक्षको फोन नं: 

९७४४०१५८८१

वडा सचिव: 

कुलविक्रम श्रेष्ठ

वडा सचिवको फोन नं: 

९८४४०६१९९६

कार्यालयको ठेगाना:

हर्रेचिण्डे

क्षेत्रफल (व. कि.मी.): 

११.७३

प्रमुख पर्यटकिय स्थलहरुः

हर्रेचिण्डे

Ward Contact Number: 
९७४४०१५८८१

वडा नं १३