Nepali

यो वडा नं ४ को प्रोफाईल हो।

साविकको सालु गा.वि.स लाई समेटेर वडा नं ४ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

विरेन्द्र कुमार बज्राचार्य - वडा अध्यक्ष - ९८४४१४७९८०

जित बहादुर आले मगर - वडा सदस्य - ९८६११४५८५८

राम बहादुर लामा तामाङ - वडा सदस्य - ९८४०१७९०१४

शान्ता कुमारी सार्की – द.महिला सदस्य – ९८४१०३७९३३

जनसंख्या

३६१२ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः १६११ र महिलाः २००१

घरधुरी संख्याः ७६४

साविकको गाविस: 

साविकको सालु गा.वि.स

Ward Contact Number: 

९८४४१४७९८०

वडा अध्यक्ष: 

विरेन्द्र कुमार बज्राचार्य

वडा अध्यक्षको फोन नं: 

९८४४१४७९८०

वडा सचिव: 

सिर्जना श्रेष्ठ

वडा सचिवको फोन नं: 

९८४१३०३१८९

कार्यालयको ठेगाना: 

सालु बजार

क्षेत्रफल (व. कि.मी.): 

१९.८६

प्रमुख पर्यटकिय स्थलहरुः

सेती देवी मन्दिर, घ्याप्चेको पहिरो, कुकुरकाटे भञ्जयाङ

Ward Contact Number: 
९८४४१४७९८०

वडा नं ४