Nepali

यो वडा नं ८ को प्रोफाईल हो।

साविकको चिसापानी गा.वि.स लाई समेटेर वडा नं ८ कायम गरिएको हो।

निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:

राजकुमार श्रेष्ठ - वडा अध्यक्ष - ९८४४१४२४५१

गणेश बहादुर माझी - वडा सदस्य - ९८४४४४१९०० (हाल जि.स.स सदस्यमा निर्वाचित)

कुमार ढुङ्गेल खत्री - वडा सदस्य - ९८५४०४०६७५

झनमाया पुलामी – महिला सदस्य – ९८४९८३७२८९

शान्ता सार्की- द. महिला सदस्य-९८४४२३४२५८

जनसंख्या

३१८७ (राष्ट्रिय जनगणना २०६८)

पुरुषः १४१२ र महिलाः १७७५

घरधुरी संख्याः ६८६

साविकको गाविस: 

साविकको चिसापानी गा.वि.स 

Ward Contact Number: 

९८४४१४२४५१

वडा अध्यक्ष: 

राजकुमार श्रेष्ठ

वडा अध्यक्षको फोन नं: 

९८४४१४२४५१

वडा सचिव: 

कुष्मा खत्री

वडा सचिवको फोन नं: 

९८६११५४७११

कार्यालयको ठेगाना: 

चिसापानी

क्षेत्रफल (व. कि.मी.): 

१०.०२

प्रमुख पर्यटकिय स्थलहरुः

चिसापानी गढी, भिमसेनस्थान मन्दिर

Ward Contact Number: 
९८४४१४२४५१

वडा नं ८