समाचार
फोटो ग्यालरी
चौथो नगरसभामा नगरपालिकाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यक्रमका अध्यक्ष नगर प्रमुखज्यु
मिति २०७२/१२/२६ र २७ गते नगरपालिकाका कर्मचारीहरुलाई सूचना तथा संचारको आधारभूत तालिम दिइयो।कार्यक्रममा कार्यकारी अधिकृत श्री प्रदिप पौडेल,वडा सचिवहरु,नगरपालिकाका अन्य कर्मचारी तथा सामाजिक परिचालकहरु को उपस्थिति थियो।उक्त तालिम जिल्ला विकास समिति रामेछापको सूचना तथा संचार स्वयंसेवक लिजना खड्काले दिनुभएको थियो।स्रोत व्यक्ति जिल्ला विकास समितिको सूचना प्रबिधि अधिकृत(गरिव घर परिवार तर्फ) लक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो।