FAQs Complain Problems

समाचार

मन्थली नगरपालिकाद्वरा नव निर्मित आवास तथा भण्डार भवनको मिति ०७७।११।१७ गते नगर प्रमुख श्री रमेशकुमार बस्नेत ज्यूबाट समुदघाटन । साथमा प्रमुख प्रशासकीय अधिकृत श्री लिलाराज पौडेल ज्यूको उपस्थिति ।