समाचार
पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 
- नागरिकताको फोटोकपी
 - एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
 - लालपूर्जाको फोटोकपी
 - स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी