FAQs Complain Problems

समाचार

अडियो नोटिस बोर्ड सन्चालन गरिएको सम्बन्धी सूचना

नगरपालिकाका सूचनाहरु अझ सहज र सजिलो रुपमा जनता माझ पुर्‍याउने उद्देश्यले नगरपालिका कार्यालयले अडियो नोटिस बोर्ड संचालनमा ल्याएको व्यहोरा अनुरोध छ। नगरपालिकाको सूचना निशुल्क सुन्नको लागि आफ्नो मोबाईल वा ल्यान्डलाइनबाट  १६१८०४८५४०११२ डाईल गर्नुहोला  ।