FAQs Complain Problems

आ.ब. २०७५/०७६ को तलब भत्ता निकासा बारे सूचना

मन्थली नगरपालिका स्थित सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीहरुको आ.ब. २०७५/०७६ को दोश्रो चौमासिक सम्मको तलब भत्ता निकासा भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।- शिक्षा शाखा मन्थली नगरपालिका

मन्थली नगरपालिकाको वृतचित्र