समाचार
धरौटी फिर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
अनन्त सापकोटा
सेवा दिने कार्यालय:
नगरपालिका (आर्थिक प्रशासन शाखा)
सेवा शुल्क:
धरौटी बमोजिम
आवश्यक कागजातहरु:
- धरौटिको सक्कली रसिद
- घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी
- सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
- जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
प्रक्रिया:
- निवेदन दर्ता,
- योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
- प्रमाणपत्रमा कार्यालयको छाप
- व्यहोरा सहितको निवेदन
- धरौटी फिर्ताको निर्णय
- धरौटी फिर्ता