समाचार
नक्शा डिजाईनको ईजाजत पत्र/नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
डिल्ली बहादुर अधिकारी (ईन्जिनियर)
सेवा दिने कार्यालय:
नगरपालिका कार्यालय
सेवा शुल्क:
रु. ५०००/-
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- नवीकरणको हकमा सक्कल प्रमाणपत्र
प्रक्रिया:
- व्यहोरा सहितको निवेदन
- वडा सचिवको किटानी सिफारीस
- कार्यालय प्रमुखको तोक आदेश
- निवेदन दर्ता,
- प्रमाण-पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
- प्रमाणपत्रमा कार्यालयको छाप