FAQs Complain Problems

समाचार

नक्शा डिजाईनको ईजाजत पत्र/नवीकरण

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
डिल्ली बहादुर अधिकारी (ईन्जिनियर)
सेवा दिने कार्यालय: 
नगरपालिका कार्यालय
सेवा शुल्क: 
रु. ५०००/-
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • नवीकरणको हकमा सक्कल प्रमाणपत्र
प्रक्रिया: 
  • व्यहोरा सहितको निवेदन
  • वडा सचिवको किटानी सिफारीस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता,
  • प्रमाण-पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत
  • प्रमाणपत्रमा कार्यालयको छाप