FAQs Complain Problems

समाचार

मन्थली नगरपालिकाको प्रशासकीय भवन

Read More

चिसापानीबाट मन्थली बजारको दृश्य

Read More

रामेछाप डाँडाबाट मन्थली बजारको दृश्य

Read More

ढिकुरीदेवी मन्दिर भटौली

Read More

तामाकोशी नदी करिडोर

Read More

थानापती महादेव मन्दिर

Read More

फुलासी पोखरी

Read More

मकैको खेती पुस्तकका लेखक(साहित्यिक सहिद) सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान

Read More

हर्रेचिण्डे फुलासी

Read More

नगरपालिका कार्यालयबाट तामाकोशी नदी

Read More

मन्थली नगरपालिकाको संक्षिप्त चिनारी 

मन्थली नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ ।  यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।

Pages

सुचना अधिकारी

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

labasth@gmail.com
०४८-५४०५७४, ९८५१०४९३६९
basnetishwori079@gmail.com
०४८-५४०११२, ९८४४२४७८८२

पदाधिकारी