FAQs Complain Problems

समाचार

निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त, अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चितता र बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

Read More

मन्थली नगरपालिकाको प्रशासकीय भवन

Read More

मन्थली नगरपालिका वडा नं २ मा अवस्थित निलकण्ठेश्वर मन्दिर

Read More

ढिकुरीदेवी मन्दिर भटौली

Read More

थानापती महादेव मन्दिर मनपा ५ सुनारपानी

Read More

थानापती महादेव मन्दिर पुरानागाँउ मनपा ९

Read More

मन्थली नगरपालिका वडा नं ८ मा अवस्थित चिसापानीगढी

Read More

मकैको खेती पुस्तकका लेखक(साहित्यिक सहिद) सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान

Read More

हर्रेचिण्डे फुलासी

Read More

नगरपालिका कार्यालयबाट तामाकोशी नदी

Read More

मन्थली नगरपालिकाको संक्षिप्त चिनारी 

मन्थली नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ ।  यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।

Pages

सूचना तथा गुनासो सुन्ने अधिकारी

श्री दिपक प्रसाद सूवेदी 
वरिष्ठ शाखा अधिकृत (अधिकृत आठौं)

suchana.manthalimun@gmail.com
9854040053 / 9854040302
 

जनप्रतिनिधि

०४८-५४०५७४, ९८५१०४९३६९
०४८-५४०११२, ९८४४२४७८८२
९८५४०४०४६६
नगर प्रवक्ता / वडा नं ८ अध्यक्ष

प्रमुख प्रशासकीय अधिकृत

९८५४०४८१११
प्रमुख प्रशासकीय अधिकृत

मन्थली नगरपालिकाको वृतचित्र

Poll

तपाईलाई यस पालिकाबाट प्रदान गरेको सेवा कस्तो लाग्यो?