FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

मन्थली नगरपालिकाको कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना

उद्यम छनौट सम्बन्धी सूचना

बोलपत्र आह्वान बारे सूचना

अत्यन्त जरुरी सूचना!

मन्थली नगरपालिका विशेष

मन्थली नगरपालिकाको पुनर्निमाण पालिका प्रोफाईल

सार्वजनिक सुनुवाईबारे अत्यन्त जरुरी सूचना

यही मिति २०७५ साल फागुन ३० गते बिहीबार बिहान ११ बजे मन्थली न.पा-१४ को पोखरीडाँडा फुलासीमा यस न.पा को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम  हुन गईरहेको हुँदा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ।

 

Pages

मन्थली नगरपालिकाको वृतचित्र