FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लिखित परिक्षाको नतिजा सम्बन्धी सूचना

मिति २०७२-१०-२५ र २६ गते संचालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भ‍एको छ।सफल हुनुभएको उमेदवारहरुलाई हार्दिक बधाई।

नगरपालिकामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि सम्वन्धमा

आ.व २०६९/७०मा गरिव घरपरिवार पहिचान परिचयपत्र ब्यवस्थापन तथा वितरण जिल्ला समन्वय वोर्डद्वारा संकलन गरिएको तथ्याङ्का आधारमा रामेछाप जिल्लामा पहिचान भएका गरिव घरपरिवारहरुको प्रारम्भिक सूचि यस लिङ्कमा http://goo.gl/jklSTA हेर्न सकिन्छ।(जानकारिको लागि नगरपालिकाको साविक गाविसहरु हेर्नुहोस्)

2072.10.06 गते 01.200 pm 2072.09.11 मा भएकाे अनुमानित अाय व्यय तथा राजश्वका दरहरु सार्वजनिकरण

२०७१।०७२ काे बार्षिक समिक्षा निष्कर्ष 2072.07.05.12 बजे

मन्थली नगरपालिकाको वेवसाइटमा स्वागत छ।

Pages