FAQs Complain Problems

समाचार

"सीप र रोजगारः आर्थिक समृद्विको आधार" मूल नाराका साथ २० औँ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२० को अवसरमा सुरक्षित बैदेशिक रोजगारका लागि सरोकारवालाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम मन्थली नगरपालिकाको बैठक हलमा समापन भएको छ । (१८ डिसेम्वर, २०२०)