FAQs Complain Problems

समाचार

तिनलाल पार्कको उद्धाटन कार्यक्रम

Read More

मन्थली नगरपालिकाको प्रशासकीय भवन

Read More

मन्थली नगरपालिका वडा नं २ मा अवस्थित निलकण्ठेश्वर मन्दिर

Read More

ढिकुरीदेवी मन्दिर भटौली

Read More

थानापती महादेव मन्दिर मनपा ५ सुनारपानी

Read More

थानापती महादेव मन्दिर पुरानागाँउ मनपा ९

Read More

मन्थली नगरपालिका वडा नं ८ मा अवस्थित चिसापानीगढी

Read More

मकैको खेती पुस्तकका लेखक(साहित्यिक सहिद) सुब्बा कृष्णलाल अधिकारीको जन्मस्थान

Read More

हर्रेचिण्डे फुलासी

Read More

नगरपालिका कार्यालयबाट तामाकोशी नदी

Read More

मन्थली नगरपालिकाको संक्षिप्त चिनारी 

मन्थली नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ।

वागमती प्रदेशको रामेछाप जिल्लामा अवस्थित यो मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ ।  यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।

Pages

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

labasth@gmail.com
०४८-५४०५७४, ९८५१०४९३६९
basnetishwori079@gmail.com
०४८-५४०११२, ९८४४२४७८८२
gkshrestha100@gmail.com
९८५४०४०४६६

पदाधिकारी

Services

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिश दस्तुर रु. २००
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता÷जन्म दर्ता, मृत्युदर्ता प्रमाण पत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।(फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ )

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  •  जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, 
  • नापी नक्साको फोटोकपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन कटेपछि रु. १००/-
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने)
  • दुलहा-दुलहीको २/२ प्रति फोटो।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन कटेपछि रु. १००/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  • अस्पतालमा भए अस्पतालको कागजात 
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व. को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपाङ्ग  परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

निवेदन, निवेदक तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता/जन्मदर्ता, मृत्युदर्ता मृतकको २ वा सो भन्दा वढी हकदारहरु भएमा हकदारको उपस्थितिमा मञ्जूरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ती कर तिरेको रसिद, नाता प्रमाणितको फोटोकपी आवश्यक भएमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वाडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाईसराई प्रमाणपत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको ने.ना.प्र.प.,शेष पछिको वकस पत्र, मृत्यू दर्र्ता, नाता प्रमाणित, ज.ध.प्र.पु., एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरिक्षण गर्नुपर्ने अवस्था वाहेक सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
  •  निवेदन,
  • स्थलगत सर्जमिन मुचुल्का
  •  फिल्ड बुक
  •  नाता प्रमाणित
  • मृत्युदर्ता
  •  नागरिकता / जन्म दर्ता
  • नापी नक्साको फोटोकपी

Pages