समाचार
Services
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नागरिकताको फोटोकपी
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
- लालपूर्जाको फोटोकपी
- स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- नवीकरणको हकमा सक्कल प्रमाणपत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- भवन निर्माण हुने जग्गा (site) मापदण्ड अनुरुपको बाटो नक्सामा नभएको अवस्थामा फिल्डमा कम्तीमा ६ मि. भएको वडाको सिफारिसको सक्कल
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा-३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.५) बाट खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण, फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- धरौटिको सक्कली रसिद
- घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन प्रमाणपत्र प्रतिलिपी
- सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
- जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय प्रतिलिपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
- नागरिकता प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
- घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
- सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
- योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
- मुल्याकंन
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।